Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भरतपुरमा रेणु दाहालको अग्रता.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

भरतपुरमा रेणु दाहालको अग्रता..

एचकेनेपाल डट कम –

भरतपुर। भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन्।

दाहालले १५५१३ मत ल्याउंदा नेकपा एमालेका विजय सुवेदीले १२३८७ मत प्राप्त गरेका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६४०३ मत प्राप्त गरेका छन्।

जगन्नाथ पौडेल, विजय सुवेदी र रेणु दाहाल




Comments

comments

50605