रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टी’

सञ्चारकर्म छोडेर राजनीतिमा आएका रवि लामिछानेले मंगलबार नयाँ पार्टीको घोषणा गरेका छन्।

-

राष्ट्रियस सभा गृहमा आयोजित कार्यक्रममा लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका हुन्। त्यस्तै, प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’ रहने जनाएका छन्।





Comments

comments

51898