Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साहित्यकार वसन्त चौधरी र कलाकार हरिहर शर्मा सहारा एकेडेमीमा

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
साहित्यकार, समाजसेवी एवं उद्योगपति वसन्त चौधरी साथै वरिष्ठ कलाकार हरिहर शर्माले आइतवार सहारा एकेडेमी दोविल्लामा अवलोकन भ्रमण गरेका छन्।

वसन्त चौधरी विश्व काव्य यात्रा पोखरा श्रृखंला २०७१ मा सहभागि हुन आएको क्रममा दोविल्ला अवलोकन गरेको छन्। उक्त अवसरमा सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य एवं सल्लाहकार सभापति विक्रम थकाली साथै पदाधिकारीहरुले स्वागत गरेका थिए। सहारा एकेडेमीको बारेमा जानकारी दिईको थियो भन्ने एकेडेमीका बालकहरुसंग भलाकुसारी गर्दै एकेडेमीमा बालकहरुलाई सल्लाह सुझाव दिएका थिए। अहिले राम्रो सँग पढाई गर्नु र आफूले यहाँबाट पाएका ज्ञान पछि बाड्न सक्नु पर्दछ भनेर सुझाएका थिए।

तस्बिरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम





Comments

comments

5214