Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लुम्बिनीमा चीनको जस्तै भव्य र विशाल ग्रेटवाल बनाउंने प्रस्ताव

रुपन्देही चैत ९ – लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको पर्यटकीय प्रर्वद्धनका लागि गुरुयोजनाअन्तर्गत १४ किलोमिटर लामो सुरक्षा पर्खाल परिवर्तन गरी ग्रेटवाल बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ।

कोषका सदस्यसचिव अजितमान तामाङका अनुसार ग्रेटवाल संसारका सात आश्चर्यमध्ये गणना हुने चीनको ग्रेटवालजस्तै भब्य र विशाल हुने छ।

कोषको हालैको बैठकले ग्रेटवाल बनाउने निर्णय गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। कोषको योजना स्वीकृतिका लागि आइतबार पर्यटन तथा संस्कृति मन्त्रालयमा पेश भएको छ।





Comments

comments

5217