Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
लोकतन्त्र दिवस मनाइदै, सामाजिक सञ्जाल ट्वीटरमा कसले के भने? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लोकतन्त्र दिवस मनाइदै, सामाजिक सञ्जाल ट्वीटरमा कसले के भने?

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ बैशाख। दोस्रो जनआन्दोलन सफल भै मुलुकमा लोकतन्त्र स्थापना भएको अवसरमा आज शुक्रवार लोकतन्त्र दिवस मनाइदै छ।

वि.सं. २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनको उपलब्धि स्वरूप मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिन वैशाख ११ मा लोकतन्त्र दिवस मनाइएको हो।

जनआन्दोलनको चर्को दबावका कारण २०६३ साल बैशाख ११ गते राति पूर्वराजा ज्ञानेन्द्र राजगद्दीबाट बाहिरिएपछि नेपालमा लोकतन्त्रको सुरूवात भएको मानिन्छ। यद्यपि, यतिका वर्ष वितिसक्दा पनि नेपालमा लोकतन्त्र संस्थागत हुन नसक्दा लोकतन्त्र दिवस त्यति उत्साहपूर्ण बनेको छैन।

यहि सन्दर्भमा सामाजिक सञ्जाल ट्वीटरमा कसले के भने हेर्नुहोस्, तपाइँ पनि आफ्ना ट्वीट यहाँ प्रकाशित भएको देख्न चाहनुहुन्छ भने @Pashan वा @hknepal मा मेन्सन गर्न वा रिप्लाई गर्न सक्नुहुन्छ।





Comments

comments

Leave a Reply

5962