एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, वैशाख १२ – नेपालमा शनिवार गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले साँस्कृतिक र ऐतिहासिक भौतिक संरचनाहरू क्षतिमात्र पुराएको छैन, ध्वस्त नै बनाएको छ। हेर्नुहोस् केही तस्वीरहरूः

बसन्तपुरस्थित दरबार स्क्वायरमा रहेको मन्दिर भूकम्पअघि र पछि…

भक्तपुरको दुर्गा मन्दिर भूकम्पअघि र पछि…

धरहरा भूकम्पअघि र पछि…

यी साँस्कृतिक एवं ऐतिहासिक भौतिक संरचनाहरू फेरि पुननिर्माण होलान् वा इतिहासमात्र?


