तपाईंले भूकम्पपीडितलाई सहयोग गर्न चाहनुहुन्छ भने…

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, वैशाख १२ गते गएको महाभूकम्पबाट नेपालमा ठूलोमात्रामा धनजनको क्षति भएको छ। भूकम्पपीडितलाई राहत तथा पुनर्स्थापनाको लागि देशविदेशमा रहेका नेपाली तथा विदेशीहरू अर्थ तथा जिन्सी सामाग्रीहरू संकलनमा जुटिरहेका छन्।

तपाईं पनि मानवीय सहयोगका लागि हात अगाडि सार्न चाहनु हुन्छ भने हङकङस्थित नेपाली महावाणिज्यूतावासले जारी गरेको बैंक एकाउण्टमा रकम जम्मा गरेर महादूतावासमा रकम जम्मा गरेको रसिद उपलव्ध गराउन सक्नु हुनेछ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोलाः





Comments

comments

Leave a Reply

6417