Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राहतको दुरूपयोग, उडिरहेको हेलिकाप्टरबाट फालिएको चामल…

सामाजिक सञ्जालबाटः
राज्यले के सोचेको छ जनतालाई? के जनता कुकुर हुन्? राहतको नाममा उडिरहेको हेलिकॉप्टरबाट धादिङमा फालिएको चामल।

फोटोः @beg_rana

काठमाडौंमा मैनबत्ती बाल्नेहरु हो मैनबत्ती बाल्दैमा तिनीहरु फर्किदैन तर त्यो पैसाले भोकभोकै बसेकाहरुको जीवन फर्किन सक्छ।


फोटोः @subhak12





Comments

comments

Leave a Reply

6422