१५ दिनपछि गोगने भीरमा १३ शव भेटिए

रसुवा, वैशाख २८ – भूकम्पसँगै रसुवा हाकुको गोगने भीरमा झरेको पहिरोमा पुरिरहेका ३६ मध्ये १३ जनाको शव फेला परेको छ।

सेना र निजी हेलिकप्टरबाट आइतबार दिउँसो ती शवलाई शान्तिबजार पुर्‍याइएको छ। माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको प्रवेशमार्गमा काम गरिरहेका ३३ मजदुर र एक प्रहरी तथा दुई स्थानीय पुरिएका थिए। भूकम्प गएको १५ दिनपछि उद्धार टोली त्यहाँ पुगेको समाचार नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

6431