विमान दुर्घटनास्थलमा जे देखियो… (फोटो फिचर)

पोखरामा आइतवार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा देखिएका केही दृश्यहरु। तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

क्रेनको मद्दतबाट शव निकालिएको हृदयविदारक दृश्य
यात्रुका सामान तथा लुगाफाटा
यात्रुको ब्याग / झोला
विमानका अवशेष
विमानको अवशेष/ सिंडी
घटनास्थलमा पुगेका स्थानीयबासी
विमानको अवशेष

थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

65376