उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज गरिदिएको छ।

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री दुवै पद गएको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो।

यससंगै उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद पनि स्वत: खारेज हुने भएको छ।

लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन-२ मा उपनिर्वाचन हुने भएको छ।

यस्तो छ फैसला..





Comments

comments

66297