Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

काठमाडौ, जेठ १३ – सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेको छ।

इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टेलिभिजन ब्रोडकास्टर्स नेपाल टिवीएनले भत्सर्ना गरेको छ।

‘कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने, प्रशारणमा अवरोध सृजना गर्ने, मिडियालाई आतंकित पार्ने काम भएको र ठूलो रोजगारी र लगानी समेत हतोत्साहित गर्ने यस्तो गैर जिम्मेबार क्रियालकलापको टीबीन घोर भत्सर्ना गर्छ टीवीएनका उपाध्यक्ष गणेशकुमार अग्रवालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ।

यस्तो निर्णय फिर्ता लिन उसले आग्रह समेत गरेको समाचार कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

6717