शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’

नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याएको योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट वाङ्‍‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरिएको छ।

-

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको जानकारी सदस्यसचिव नरेन्द्रराज प्रसाईले दिनु भएको छ।





Comments

comments

68293