चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण…

त्रिमूर्तिमा लेखनाथ जयन्तीको भव्य समारोह

काठमाडौं। सञ्चारग्रामस्थित कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्ती भव्यताका साथ मनाइएको छ।

पर्यावरणीय निबन्ध प्रतियोगिता आयोजना हुने..

काठमाडौं, साहित्यको एक महत्वपूर्ण विधाको रूपमा रहेको पर्यावरणीय साहित्यलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाली पर्या साहित्य प्रतिष्ठानले…

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडौं । त्रिमूर्ति निकेतनले तीन प्रतिष्ठित साहित्यकारलाई एकैपटक सम्मान गर्ने घोषणा गरेको छ । यो वर्षको…

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

काठमाडौँ । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय…

वरिष्ठ साहित्यकार पौड्यालको थपियो ‘शान्ता’ खण्डकाव्य

बनेपा, अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको ‘शान्ता’ खण्डकाव्यको एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा कोलोराडोमा देवकोटा जयन्ती मनाइयो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र अन्तर्राष्ट्रिय नेपाली…

चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम..

भक्तपुर । चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम भएका छन्…

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइयो

लन्डन, २७ अक्टोबर । बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेद्वारा…

वानीरा फाउन्डेसनमा नयाँ नेतृत्व: डा. ऋषिराम शर्मा उपाध्यक्षमा चयन

काठमाडौं, वानीरा फाउन्डेसनले आफ्नो संगठनात्मक संरचनामा परिवर्तन गरेको छ। हालै सम्पन्न साधारण सभामा प्रा.डा. ऋषिराम शर्मालाई…

साझा प्रकाशनको प्रदर्शनीमा पाठकहरूको उत्साहजनक सहभागिता

काठमाडौं – साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। नेपाली भाषा, कला…

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कास्की । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ ।…

आज मोती जयन्ती मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना…

‘अबको बाटो’ पुस्तक सार्वजनिक

काठमाडौँ । लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान…

125830