साहित्यकार रमेश विकलका ‘समग्र कथा, उपन्यास र नाटक खण्ड’ लोकार्पण

काठमाडौँ । नेपाली आख्यान क्षेत्रका शीर्ष साधक रमेश विकलका समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण…

श्यामदास वैष्णवको शतवार्षिकी

काठमाडौँ, २०८१ साउन ११ – नइ प्रकाशनको स‌ंयोजनमा वानीरा फाउन्डेसनले आज राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको…

नेपाली साहित्य विकास परिषद् युकेको नयाँ कार्य समिति गठन

लन्डन, बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २८औँ साधारण सभाले आगामी…

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण

काठमाडौं, २०८१ साउन ५ गते। ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको पूर्वप्रधानन्यायाधीश श्री अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज…

नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा भानुजयन्ती उत्साहकपूर्वक मनाइयो

लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २११औँ भानुजयन्ती पुस्तक विमोचन कवितावाचन…

आज भानु जयन्ती, देशदेखि विदेशसम्म विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज (शनिवार) देश तथा विदेशका विभिन्न स्थानमा…

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

मान्म (कालीकोट), नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक…

‘मधुपर्क सम्मान– २०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई

काठमाडौँ । यस वर्षको ‘मधुपर्क सम्मान(२०८१’ प्रा कृष्ण गौतम (आख्यान र समालोचना) र मञ्जु काँचुली (पद्य)…

नइका चार कृतिको लोकार्पण

काठमाडौँ २०८१ वैशाख ३० गते। वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन…

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौं, २०८० चैत ३० गते, नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको…

तीन जनालाई झपट पुरस्कार

२०८० साल चैत २४ गते, झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा.हरिप्रसाद पोखरेल…

तीन जनालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, २०८० चैत ९ गते- सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको…

चार जनालाई ‘नइ पुरस्कार’

काठमाडौँ, २०८० फागुन ११ गते— नइ प्रकाशनले चार जना प्रतिभाशाली महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण…

सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत…

नइलाई डा.उपाध्यायबाट एघार लाख

नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ।

106574