Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रत्येक दिन ४ नेपालीको शव भित्रिन्छन् नेपाल

वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन्।

जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएको समाचार कारोबार दैनिकले छापेको छ।

जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए।





Comments

comments

Leave a Reply

7232