Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाँसको भाटाले कुट्दै प्राधानाध्यापकको हत्या (भिडियोसहित)

भारतको बिहारस्थित एक विद्यालयका प्राधानाध्यापकलाई गाउँलेले बाँसको भाटाले कुट्दै हत्या गरेका छन्। स्कुल गएका दुई विद्यार्थीको रहस्यमय हत्या भएपछि गाउलेहरुले आक्रोशमा ती विद्यालयका प्राधानाध्यापकलाई कुटेर हत्या गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।


फोटो: एपी

भिडियोः प्राधानाध्यापकको यसरी कुटीकुटी हत्या गरियो…
(सावधान!यो भिडियोले मन विचलित पार्न सक्छ)





Comments

comments

Leave a Reply

7246