Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो छ आठ खर्ब १९ अर्बको बजेट (पूर्णपाठसहित)

सरकारले आगामी वर्षका लागि आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत गरेको छ। मंगलबार अपरान्ह संसद्‍मा अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रस्तुत गरेका हुन्।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गनुहोस्

गौतमबुद्ध क्षेत्रीय विमानस्थल निर्माण अघि बढाउन रु. २ अर्ब बजेट विनियोजन गर्ने भएको छ भने पोखराको विमानस्थल निर्माण यसै वर्ष थालिने भएको छ।

निजामती कर्मचारीको तलब नबढ्ने तर योगदानमा आधारित पेन्सन प्रणाली सुरु हुने भएको छ। जेष्ठ नागरिक भत्ता मासिक ५ सय रुपैयाँबाट १००० पुर्याइएको छ।





Comments

comments

Leave a Reply

7530