Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण एमालेले बजेट पारित गर्न नदिने

सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ।

यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको छ। कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार पार्दासमेत कुनै सुँइको नदिएको जस्ता आरोप लगाएको समाचार नागरिक दैनिकले छापेको छ। बजेट असन्तुलित र एकपक्षीय आएकाले त्यसलाई पारित गर्न नदिने अध्यक्ष केपी ओलीले बताएका छन्।





Comments

comments

Leave a Reply

7540