Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डान्स इन्डिया डान्समा प्रनिता विजयी, निर्मल तामाङ भए फस्टरनर अप (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नुवाकोट विदुर नगरपालिका त्रिशुलीवजार ११ का २३ वर्षीय निर्मल तामाङले फस्टरनर अपमा चित्त बुझाउनु परेको छ। शनिवार राति सम्पन्न प्रतियोगितामा प्रनिता स्वर्गीयारीले शीर्ष उपाधि जितेकी छन्। हेर्नुहोस् भिडियोः

पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैशाखदेखि डीआईडी प्रतियोगितामा संघर्ष गरिरहेका थिए। बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवतीलगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राति सवा नौवजे प्रसारण हुदै आएको थियो।

www.zeetv.com/nir or www.zeetv.com/did5





Comments

comments

Leave a Reply

8704