Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदी नेपालसंग कुरै गर्न चाहन्नन्

काठमाडौं-जारी नाकाबन्दीबारे नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिँदा सफल हुन सकेको छैन।

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीकै बेवास्ताले असफल भइरहेको छ। स्रोत भन्छ– प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्नै चाहन्नन्।

प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीको सोमबार भएको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्री मोदीसँग हटलाइन वार्ता गर्न भनेपछि कोइरालाले प्रयास थालेका हुन्। नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

8969