Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केपी ओलीलाई कांग्रेसविनै बहुमत

नेपाली कांग्रेस र यसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओलीलाई समर्थन दिन तयार नरहेको स्पष्ट भएपछि एमाले कांग्रेसविनै संसदमा बहुमत हासिल गर्ने तयारीमा जुटेको छ।

यद्यपि अन्तिम समयसम्म पनि कांग्रेस, एमाओवादीलगायतका धेरै दलहरु मिलेर सरकार बनाउने पक्षमा एमाले रहेको एक नेताले बताए। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विगतमा भएको भद्र सहमतिमा कांग्रेस नआएपछि एमालेले सरकार गठनको गृहकार्य शुरु गरेको हो।

एमाले अध्यक्ष ओलीलाई रोक्न बाह्य शक्ति लागेको भन्दै त्यसलाई विफल पार्न साना दलसमेत सकारात्मक भएपछि एमाले उत्साहित भएको ती नेताले बताए।

सरकार बनाउन एमाओवादीले साथ दिने भएपछि एमालेका शीर्ष नेता अनौपचारिक रूपमा दलहरूसँग छलफलमा जुटेका छन्।

ओलीलाई सम्भाभित समर्थन





Comments

comments

Leave a Reply

8966