Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनोज गजुरेलद्वारा पशुपतिमा मोदीको व्यंग्यात्मक पापमोचन (भिडियोसहित)

काठमाडौं, भारतको मोदी सरकारले छिमेकी राष्ट्र नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबिरुद्ध बिहीवार विहान पशुपति मन्दिरमा क्षमा पूजा गरिएको छ।

अघोषित नाकाबन्दीका कारण नेपाली जनतालाई प्रत्यक्ष प्रभाव पारेपछि व्यंग्यात्मक ढंगले मोदीको पापमोचनको लागि क्षमापूजा गरिएको हो। हास्यकलाकार मनोज गजुरेल मोदी बनेका क्षमापूजामा मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पूर्व मुख्य सचिव लीलामणि पौडेल, पत्रकार कनकमणि दीक्षितलगायत नागरिक समाजका अगुवा र सर्वसाधारण उपस्थित थिए।

मोदी बनेका मनोज गजुरेलसहितका कलाकारहरुले कसरी नाकाबन्दीको बिरोध गरे हेर्नुहोस् भिडियो…

फोटोः @NepaliPodcasts, @binitadahal, @Nagarik_news





Comments

comments

Leave a Reply

8984