Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
यो वर्ष घटस्थापनादेखि नै दसैं बिदा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यो वर्ष घटस्थापनादेखि नै दसैं बिदा

सरकारले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म (असोज २६ गतेदेखि ९ गतेसम्म) सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था र यातायतमा समस्या उत्पन्न भएको कारण देखाउँदै मन्त्रिपरिषद्मा लामो दसैं बिदा प्रस्ताव गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

यसअघि सरकारले दसैंमा ६ दिन बिदा दिन्थ्यो। यस पटक सरकारले १४ दिन बिदा दिनेछ।





Comments

comments

Leave a Reply

8999