Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्पेन हुदै राजेशपायल डेनमार्क आईपुगे…

एचकेनेपाल डट कम संवाददाता –
डेनमार्क। आफ्नो युरोप टुरको सिलसिलामा मेघा स्टार राजेशपायल राई आज डेनमार्कको आरहुस आईपुगेका छन्।

एयरपोर्टमा उनलाई नेपाली कम्युनिटी डेनमार्कका अध्यक्ष ईन्द्र सापकोटा र समाजका सचिव माया सुवेदीले स्वागत गरेका थिए। गायक राईको युरोप टुर दोस्रो भएपनि डेनमार्कमा भने पहिलो प्रस्तुती हुनेछ। उक्त कार्यक्रम अक्टोबर ३१ मा हुने छ। कार्यक्रम भव्य बनाउनको लागि कुनै कसर बाँकी नराख्ने आयोजक ईन्द्र सापकोटाले बताए।

डेनमार्कको कार्यक्रमपछि बेल्जियम, फ्रान्स, जर्मन, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, अष्ट्रियालगायतमा राजेशपायल राईले तताउंने छन्।





Comments

comments

Leave a Reply

9308