Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रपति विद्या भण्डारीद्वारा ईश्वरको नाममा सपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति विद्यादेबी भण्डारीले विहीवार पथ तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

भण्डारीले मुलुक, जनता र ईश्वरको नाममा सपथ लिएका हुन्। यसअघि कम्युनिष्ट नेताहरुले सपथ लिंदा ईश्वरको नाम उच्चारण गर्ने गरेका थिएनन्।

सपथ ग्रहणलगत्तै पूर्वराष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरेका थिए।





Comments

comments

Leave a Reply

9312