Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इन्धन दिएको भन्दै चीनको झण्डा जलाउने ३ पक्राउ

चीनले नेपाललाई पेट्रोलियम पदार्थ दिएको भन्दै त्यसको विरोधमा चीनको झण्डा जलाउने तीन जनालाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य सन्जय यादव, सद्भावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ रहेका छन्।

उनीहरु मधेस आन्दोलनमा सक्रिय रहेर पटक पटक चीनको झण्डा जलाउंदै आएको बताइन्छ। छिमेकी मुलुक चीनको राष्ट्रियको झण्डा जलाउने असामाजिक कार्यमा संलग्न अन्यको पनि खोजि भईरहेको प्रहरीले जनाएको छ।

चीनले अनुदान स्वरुप दिएको इन्धन आज नेपाल भित्रिदै छ।





Comments

comments

Leave a Reply

9336