Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दी खोल्न मोदीलाई योगगुरु रामदेवको दबाब

काठमाडौं, नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालमा भइरहेको पेट्रोलियम पदार्थलगायत यातायात बन्द खुला गर्न आग्रह गरेका छन्।

मोदीका अति निकट मानिएका योगगुरु रामदेवले भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार भेटेर छिमेकी मुलुक नेपालमा निर्वाध रुपमा सवारी आवागमन सहज गराउन आग्रह गरेको जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले जानकारी दिए। नेपाल समाचारपत्र दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9432