Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीसामु नझुक्ने केपी अोलीको अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलन समाधानको नाममा भारतीय नाकाबन्दीसामु नझुक्ने बताएका छन्।

-

नेपाल मजदुर किसान पार्टीसम्बद्ध विभिन्न पेसागत तथा जनवर्गीय संगठनहरुले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कुनै पनि राष्ट्रघाती सन्धि–सम्झौता नगर्न आफू कटिबद्ध रहेको बताएका हुन्।

मधेसमा चालू समस्या समाधान र सङ्घीयताको पुनः सीमाङ्कनको नाममा केही दलहरु मिलेर राष्ट्र हितविपरीतका सम्झौता हुनसक्ने सम्भावनाप्रति सजग पार्दै उनीहरुले उक्त ज्ञापनपत्र बुझाएको बताएका छन्। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9650