Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिना कसुर ५ वर्ष जेल

सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भरमा मुद्दा चलाउँदा एक जना व्यक्ति अनाहकमा ५ वर्ष जेल बस्नुपरेको छ।

गलत प्रतिवेदनलाई आधार मानेर सरकारले यी व्यक्तिविरुद्द ठगी, राजस्व चुहावट, बिनाइजाजत वित्तिय कारोबार गरेकोलगायत अभियोगमा एक दर्जन मुददा चलाएको छ । तेह्रथुम मोराहाङका विश्वनाथ गौतम यसरी बित्थैमा थुनिएका हुन्। उनी २०६८ असार २१ गतेदेखि नख्खु कारागारमा छन्।

सरकारको छानबिन समितिले उनलाई युनिटी लाइफ इन्टरनेशनलको संस्थापक संचालक सदस्य भनेर दोषी करार गर्दै कारबाहीको सिफारिस गरेको थियो। उनी युनिटीका सदस्य नै होइनन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9780