Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धर्नामा बसेकामाथि भारतीय आक्रमण

वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयले आक्रमण गरेका छन्।

साँझ साढे ८ बजे आन्दोलनकारीहरु कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो। त्यस बखत एउटा भारतीय ट्रक रक्सौल छिरेको छ।

घाइते पाँच जना आन्दोलनकारीको घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

9871