हङकङको जोर्डनस्थित तरकारी मार्केटको धुप पसलमा आगलागी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ जनवरी। हङकङको जोर्डनस्थित तरकारी मार्केटको धुप पसलमा शनिवार साँझ आगलागी भएको छ। आगलागी भएको खबर पाउनसाथ प्रहरी र फायर सर्भिस तत्काल घटनास्थलमा पुगेर उद्धार कार्यमा लागेका छन्।

आगलागीको लाइभ भिडियो हेर्नुहोस्

44 नम्बर रिकलेमेसन स्ट्रीट, याउ मा तेइको भुईं फ्लोरमा रहेको धुप पसलमा आगलागी भएको हो।

आगलागीमा प्रारम्भिक रुपमा कोही पनि घाइते नभएको र आगलागीको कारण अनुसन्धान भइरहेको छ।

फेसबूकमा हेर्नुहोस्





Comments

comments

98732