Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण केटीहरुले मन पराउँछन् शाहरुखलाई

शाहरुख खानले महिलालाई इज्जत गर्ने स्वभावकै कारण आफूलाई केटीहरूले मन पराउने गरेको बताएका छन्।

एक कार्यक्रममा उनले ठट्यौली पारामा थपे, ‘कोही केटाले मेरो स्टाइल चोर्‍यो भने उसकी गर्लफ्रेन्डले मलाई नै प्रेम गर्न थाल्नेछिन् नि।’

शाहरुखले बलिउडमा आफ्नो प्रतिष्ठा रोमान्टिक हिरोका रूपमा मात्र नभई ‘एक्सन स्टार’को समेत रहेको दाबी पनि गरेका छन्। निर्देशकहरू पनि उनको फिल्ममा ‘रोमान्स सिन’ राख्न रुचाउने गरेको शाहरुखले खुलाएका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9881