Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मोर्चा कार्यकर्ताले यसरी जलाए मानव अधिकार अायोगको गाडी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोर्चा कार्यकर्ताले यसरी जलाए मानव अधिकार अायोगको गाडी

सर्लाही– राष्ट्रिय मानव अधिकार अायोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी मधेसी मोर्चाका कार्यकर्ताले अागजनी गरेका छन्।


दनदनी बलिरहेको अायोगको गाडी। तस्विर: सन्तोष

सर्लाहीको नवलपुरमा मोर्चाको अामसभामा गोली प्रहार भएपछि तितरबितर भएका अाक्रोसित अान्दोलनकारीले जुटपानीमा अायोगको गाडी जलाएका हुन्। नागरिक दैनिकमा खबर छ।

मोर्चा कार्यकर्ताको अाक्रमणमा अायोगकी अधिकृत नीतु गड्तौला घाइते भएकी छिन्।

आयोगको गाडी जलाएको स्थान जुटपानी नवलपुरभन्दा एक किलोमिटर दक्षिण हो। आयोगको टोली नवलपुरबाट मलङ्गवाबाट जाने क्रममा थियो। नवलपुरतिरबाट ठूलो संख्यामा मोर्चा कार्यकर्ता दौडिएको देखिएपछि आयोगको टोली रोकिएर स्थितिको अवलोकन गरिरहेको थियो। सोही समयमा मोर्चा कार्यकर्ताले गाडीमा अागो सल्काइ छेउमै रहेकी अायोगकी कर्मचारी गड्तौलामाथि अाक्रमण गरेका थिए।





Comments

comments

Leave a Reply

9893