Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बालुवाटारको वार्ता छोडेर मोर्चाका नेताहरु भारतीय दूताबासको डिनर मिटिङमा

प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ट्वीट गरे। आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच वार्ता हुदैँछ।

तर प्रधानमन्त्रीले आह्वान गरेको त्यो वार्ता हुन सकेन्। साँझ मोर्चा नेताहरु बालुवाटार होइन लैनचौरतिर सोझिए, राजदूत रणजित रायसँग सघन संवाद गर्न।

हुन त उपेन्द्र यादबले सर्लाहीमा बिहीबारको मोर्चा सभामा सरकारी दमन भएको र वार्ताको माहोल जानाजान सरकारले भाँडेको बताएका थिए। लैनचौरमा डेढघण्टाजति उनीहरुसहित अरु नेताहरुको डिनर मिटिङ चल्यो। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9902