Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दोस्रो कोसी क्वीन २०१५ को ट्यालेन्ट शो सम्पन्न

दोस्रो कोसी क्वीन २०१५ को ट्यालेन्ट शो शनिवार सम्पन्न भएको छ।

एमोजन इन्टरटेन्टमेन्टको आयोजनामा भएको ट्यालेन्ट शोमा मिस र मिसेज गरी १५ जना प्रतिस्पर्धीहरु सहभागी छन्।

प्रतियोगिताको फिनाले मंसिर २८ गते धरान सभागृहमा हुने भएको छ। प्रतियोगिताको लागि हिमानी सुब्बा कोरियोग्राफर छिन् भने मोडल तथा आरजे कला सुब्बाले प्रतिस्पर्धीहरुलाई पर्सनालिटी डेभलपमेन्ट तथा ग्रुमिङ ट्रेनिङ क्लासहरु दिदै छिन्। प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेरका युवतीहरु सहभागी छन्।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

9916