Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजपरिवार जाडो बिदा मनाउन थाइल्याण्ड जाँदै

मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ।

पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन्।

मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी खबर नेपाल समाचारपत्र दैनिकमा छ। उनी गएको केहीदिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ। पूर्वराज ज्ञानेन्द्र शाहपनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ।





Comments

comments

Leave a Reply

9936