ईयुले नेवाली हवाइ आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुदाँ पनि अझै हट्ने संकत देखिएको छैन्।
कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको छ भने यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ। कालोसूचीमा परेयता पुर्नविमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन्। जसका कारण नेपाल भ्रमण महँगो बनेको खबर कारोबार दैनिकमा प्रकाशित छ।