Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली आकाश २ वर्षदेखि कालोसूचीमै

ईयुले नेवाली हवाइ आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुदाँ पनि अझै हट्ने संकत देखिएको छैन्।

कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको छ भने यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ। कालोसूचीमा परेयता पुर्नविमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन्। जसका कारण नेपाल भ्रमण महँगो बनेको खबर कारोबार दैनिकमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

9938