विश्वम्भर प्याकुरेलले दिए राजदूत पदबाट राजीनामा

श्रीलंकाका लागि नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।

मन्त्रालयका कामप्रति प्रधानमन्त्री ओली रुष्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति…

डिलैमा घर, लान्छ भन्‍ने डर

इटहरी तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको।

कोरियामा न्यूनतम ज्याला बढ्योः मासिक १ लाख ६६ हजार बढी पाइने

काठमाडौं, दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ। बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ।

ज्यान जोगाउन २४ घण्टा रुखमा बास

सिरहा, कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ।

पत्नीलाई आत्महत्या गर्न बाध्य पार्ने थुनामा

काठमाडौँ । पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने…

१८ सय बालबालिका हराएको हरायै

काठमाडौँ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन्।

आइतबारसम्म भारी वर्षा हुने…

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा…

यतीको जहाज चिप्लिएर धावनमार्ग बाहिर, दुई घाइते…

यती एयरलान्सको विमान ठूलो दुर्घटनाबाट बचेको छ। अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएएर घाँसे मैदानबाट…

यो साता भारी वर्षा हुने भन्दै मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ।

प्रसूति कक्षबाटै मध्यरातमा १३ दिने नवजात शिशु चोरी

बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो। त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति…

मिसन पत्रकारिताबाट प्रधानमन्त्री ओली हैरान

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन्।

भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए। त्यहीबेला उनले गोली…

आठ लाख घुससहित समातिए उपकुलपति रौनियार

भवन निर्माणको ठेक्कावापत आठ लाख कमिसन असुल्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति अख्तियार दुरुपयोग…

लगातारका वर्षाका कारण विराटनगर डुबानमा, बाजुरामा पहिरो…

लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्। कोशी अञ्चल अस्पताल डुबेको छ।

30639