सङ्क्रमणको फैलावट उच्च

केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ।…

जसपालाई फकाउन मुद्दा फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ।…

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो।

बिना काम घरबाट बाहिर ननिस्कनू

कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ।

वामदेव – ओली भेटमा किन छिरे महन्थ र देउवा ?

गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा…

तेस्रो मुलुक उड्न प्रतिबन्ध

कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ।

लकडाउन हुने भएपछि काठमाडौं उपत्यकाबाट घर फर्किनेहरु बढे

काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ।

खोपले मात्रै जोगाउँदैन

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितको उपचार

कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको…

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्यो

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ।

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले…

कोरोनाबाट विदेशमा २३ नेपालीको निधन

लण्डन। यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।

अक्सिजन सिलिन्डर पड्केर आगलागी हुँदा इराकको कोभिड अस्पतालमा कम्तीमा २३ जनाको मृत्यु

इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३…

भारतको राजधानी दिल्लीमा एकै दिन २४ हजार कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली – भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै…

परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु

सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको…

41693