नेपाल वायुसेवा निगमः अव्यवस्थाले थिल्थिलो

स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल…

प्रदेशसभा सदस्यलाई सुनको लोगो

गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ। सुनजडित सो लोगो चीनबाट ल्याइएको हो।

ङुइलाबाट खुसुखुसु सुन तस्करी

धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद गर्यो।

एक्लिँदै आमाबाबु !

हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु…

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए।

सरकारी गाडीको चरम दुरुपयोगः सेता नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग

अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ।

कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसफडी) पुगेका थिए।

हदबन्दीभन्दा बढी जग्गा जफत हुने

सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ।

अमेरिकाविरुद्ध सिंगो नेकपा कि प्रचण्ड मात्रै?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता…

नेपाल एयारलाइन्स विमानले चीनको १५ शहरमा उड्न पाउने

नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८…

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप…

वायुसेवा निगम संकटमा

वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि…

तीन न्यायाधीश छानबिनमा

क्षेत्राधिकार नभएका विषयमा मुद्दा हेरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशलाई छानबिन र कारबाही गर्न…

मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्।

भारतप्रति आक्रोशित स्थानीय, भत्काए गण्डक नहर

पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन्।

30937