सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न…

सबैभन्दा अग्लो पुलबाट हामफालेर प्रेमिल जोडीले गरे आत्महत्या

नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ।

पुनर्निर्माणमा भारतले दिने भनेको एक खर्बमा एक रुपैयाँ पनि आएन

भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन।

स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकारले चासो लिएन

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन्।

पाकिस्तानी महिला ईटहरीमा पक्राउ

ईटहरी – लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरीबाट पक्राउ परेकी छिन्।

आफ्नै निर्देशन ‘कुल्चँदै’ गृहमन्त्री

काठमाडौं । ‘सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र…

राजकीय भ्रमणको तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने…

४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास नगरेको विद्यालय

हुम्ला, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन्। उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान…

कतार संकटको असर नेपालीमा पनि

चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको…

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्।

फोरमले अब नयाँ शक्तिलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब…

झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका २ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

काठमाडौ र पोखराका मुख्य क्षेत्र अब २४ घण्टा खुल्ला हुने

उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ। गृह मन्त्रालयले…

काठमाडौंकै स्कुलबाट बालक बेपत्ता

काठमाडौंको एक स्कुलबाट बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय…

कल्याण शेरचन: रोल्पाका घर्ती मगर उत्कृष्ठ मादल बादक

हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १४ साउन। नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी…

19032