पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, कमल र अरुणा सर्वोत्कृष्ट खेलाडी

रञ्जन अधिकारी – पोखरा। लनटेनिसका खेलाडी कुमार अधिकारी र भलिबलकी अरुणा शाही वर्ष २०७३ मा सर्वोत्कृष्ट…

‘गोरखा सत्याग्रह’ आन्दोलनको वर्तमान स्थिति

सन्तोष थलङ – गोरखाहरूमाथि बेलायत सरकारबाट भएका अमानवीय विभेदबिरुद्ध सन् २०१३ बाट आरम्भ भएको निर्णायक एवं…

किन जम्दैनन् राजनीतिमा कलाकार ?

गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ । पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार…

चुनाव जिताउनेलाई मन्त्री पुरस्कार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय…

भिआइपीको आँखा पर्ने खाल्डा मात्र पुरिए

प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन।

शव जलाउन धौधौ : तीन घण्टा कुर्नुपर्ने

पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ।

आयल निगमले किनेको जग्गा डुबानमा

रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा…

कमलाको २३ दिनपछि कंकाल भेटियो

कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका-५ संखुवासभाकी दलित सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको…

बेलायतबाट क्यान्सर पीडित दिला कन्दङ्वालाई २ लाख सहयोग

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत । तेह्रथुम समाज यूकेको संयोजनमा सङ्कलन गरिएको करीब २ लाख रुपैया…

पोर्चुगलमा सिसेक्पा तङनाम मनाईयो

वाईवि तमू – लिस्वन , नेपालका आदिवासी किराती लिम्बुजातिहरुको महान चाड सिसेक्पा तङनाम राजधानी लिस्वनमा एक…

नेपाल–चीनबीच ‘क्रस–बोर्डर ट्रान्समिसन लाइन’ निर्माण

चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र…

बेलायतका पूर्वनेपाल प्रहरीबाट बम समातेर फाल्ने प्रहरीलाई ५१ हजारसहित सम्मान

स्थानीय निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम समातेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार सम्मान…

छोरीको प्रेमी हत्या गर्ने बुबाआमााहित ५ पक्राउ

छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

घनिष्ठ साथी नै ‘अपहरणकारी’

विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको।…

इल्याको ‘म साँच्चीकै हराइछु’ विमोचित

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौँमा एक समारोहबीच सम्पन्न भयो।

19148