बेलायतले गोर्खा सैनिकका सन्तानमाथि लगाएको काँडेढोका खुल्ला गर्यो

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लण्डन, वैशाख १६ । बेलायतस्थित उच्च अदालत द रोयल…

नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको कोरियामा मृत्यु

बैशाख १६ , खोटाङ – दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।खोटाङको खोटेहाङ ५…

जहाँ खानेपानी पाइपबाट दूध झर्छ

खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा…

डिआईजी नवराज सिलवालले पेश गरेको कागजात नक्कली

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको छ।

वृद्धभत्ता ५ हजार पुर्‍याउने एमालेको तयारी

काठमाडौँ, १६ वैशाख । एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेको छ । आइतबार औपचारिक कार्यक्रममार्फत…

चिनियाँ रेल लुम्बिनीसम्म ल्याउने यस्तो छ तयारी…

काठमाडौं, बैशाख १६ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’…

‘बयान’ र ‘बस्ती’ मे ७ मा सार्वजनिक हुने

सुरेन्द्र इङ्नाम – केन्ट, वेलायत। विश्व नेपाली साहित्य महासङ्घ र नेपाली साहित्य विकास परिषदको संयुक्त आयोजनामा…

यस्तो छ – ‘म यस्तो गीत गाउँछु..’ को रिमिक्स भर्सन

राम ढुंगेल / एचकेनेपाल डट कम – दुबई, २८ अप्रिल। ‘म यस्तो गीत गाउँछु..’ नेपाली साँगीतिक…

राष्ट्र बैंकले बेच्यो दुईवटा दरबार…

काठमाडौँ, वैशाख १५ – दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास)…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ कम्पनीको रुची

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन्।

विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने तयारी

सरकारले असन्तुष्ट मधेसी घटकको चित्त बुझाउन मधेसका ११ जिल्लामा स्थानीय तह थप्नेबारे गृहकार्य थाल्ने भएको छ।

ठमेल वजारका गायक ढकालको अर्को गीत पनि भाइरल…

प्रभा घिमिरे / एचकेनेपाल डट कम  – काठमाडौं, चर्चित गीत ‘ठमेल वजार’का गायक भानुभक्त ढकाल तथा…

पोखराका रञ्जितले जिते खेलकुद फोटो पत्रकारिता अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड…

अमेरिकाबाट काठमाडौंको मेयर उम्मेदवार रञ्जु दर्शनालाई विजयको लागि शुभकामना

विजय थापा – वाशिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर प्रमुख (मेयर…

हङकङमा नेवारी फिल्म ‘तुयुमति’ प्रर्दशन हुने

डम्बरकृष्ण श्रेष्ठ / एचकेनेपाल डट कम – हङकङ, २७ अप्रिल। नेवार समाज हङकङले आगमी मे २८…

17472