सबैलाई छक्क पार्दै सोफियाले सोधिन् – अनमोल केसीजस्तै देखिन्छौँ नि !

तिमी अनमोल केसीजस्तै देखिन्छौँ, मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो…

प्रधानमन्त्री ओलीमाथि मुख्यसचिव हटाउन दबाब

काठमाडौं – पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य…

शक्तिशाली बन्दै ओली, कुन कुन कार्यालय उनी मातहत ?

प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत ल्याएका छन् ।

चितामा हालिसकेको शव जलाउन दिएन प्रहरीले

रौतहट – जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।…

पराजुलीविरुद्ध उजुरी: प्रहरीले दर्ता गर्नै मानेन

हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुलाा भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायधीश गोपाल…

काठमाडौंमा सम्बोधन गर्दै सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन्।

किशोरीमाथि १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार

काठमाडौं – मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको छ ।

तीनवटै राप्रपालाई मिलाउने पूर्वराजा ज्ञानेन्द्रको प्रयास

संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका…

मयेरविरुद्ध उपमेयर अनशनमा

आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको…

नेपालमा लुकिछिपी डाक्टरी गर्दै उत्तर कोरियाली

तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।

टीकापुर घटनाका पीडित भन्छन् – अबोध बालकको हत्या कसरी राजनीतिक ?

रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर…

पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा

पाउरोटी खाएदेखि भारु साटेको ३० लाख रोकियो पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च…

६१ अर्बका मुद्दा : आदेश दिने इजलास

विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको छ । तर, न्यायालय र फैसलामाथि स्वस्थ बहसको संस्कार बसाउन पनि…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: पर्ख र हेरको अवस्थामा एडीबी !

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी…

मन्त्रीले मागे ठगी गर्ने म्यानपावरको सूची

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार पार्ने भएको छ।

22471