भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ३१ लाख पुग्यो..

नयाँदिल्ली, भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि…

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका…

भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित..

नयाँदिल्ली, भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन्।

भारतको खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली, पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ…

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए..

नयाँदिल्ली, भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन्।

भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्युः दैनिक संक्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित…

भारतमा एकै दिन डेढ लाखभन्दा बढी सङ्क्रमित…

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। एकै दिनमा यति धेरै…

नेपालबारे भारतको सधैँ दुष्प्रचार…

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका…

भारतले फेरि प्रतिबन्ध लगायो यि मोबाइल एप्समाथि…

भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ। प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका…

नेपाली सेनाले भारतबाट औषधि नल्याउने

काठमाडौँ, नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ।

सीमामा सेना खटाउने तयारी

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ। रक्षा मन्त्रालयले…

चीन–भारत तनावले नेपालको आन्तरिक सुरक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्दै नेपाली सेना

काठमाडौं – चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ?

भिडन्तपछि भारत–चीनबीच आरोप प्रत्यारोप

काठमाडौं, भारत र चीनको लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा (एलएसी)मा भएको दुई पक्षबीचको…

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार

सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ।

सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

काठमाडौं – विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको…

50555