गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।

47549