चिनियाँ दूतावासद्वारा पोखराका ४ विद्यालयमा निःशुल्क इन्टरनेट सेवा सहयोग..

नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ।

46529