प्रधानमन्त्रीसँग भेटेपछि जग्गा फिर्ता हुने सुकुम्बासीको आश

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई…

बालुवाटारमा भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न…

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको…

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरूले उम्मेदवार सिफारिस गर्न…

गोरखा क्षेत्र नं. १ बाट अध्यक्ष दाहाल र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस

गोरखा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल…

ओलीको नेपाललाई अफर, ‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा…

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि। अहिले एउटा सचिव बनाउने…

बोलचालै बन्द…

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको…

नेकपामा चरम कलह

सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन्। मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो।

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ’धोका’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो…

एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति दाहालको असन्तुष्टि

सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन्।

दाहालले मागे पार्टीमा एकल नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका…

107354