बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच

म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ।

54064